शिक्षा ऐनअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
मन्त्रालयले शुरू गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।
Read full story at source (hamrakura.com)