फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
swasthyakhabar.com · Sat Aug 15 04:48:00 GMT 2026

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बनाइएको केही समय नबित्दै फेरि नाम परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित भएपछि मन्त्रालयको नामबाट ‘जनसंख्या’ हटाएर ‘खाद्य स्वच्छता’ राखिएको थियो। सोहीअनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी स्वीकृत गरिएको थियो भने नयाँ संगठन संरचनाअनुसार दरबन्दी मिलानको कामसमेत अघि बढाइएको थियो।
Read full story at source (swasthyakhabar.com)