८०औँ स्वतन्त्रता दिवसको रौनकमा भारत, लालकिल्लाबाट मोदीले १३औँपटक सम्बोधन गर्दै
kalakarmi.com · Sat Aug 15 05:34:30 GMT 2026

काठमाडौं- भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको हो ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।
Read full story at source (kalakarmi.com)