देउवापक्षीय भेलाको राजनीतिक प्रतिवेदन : कांग्रेसको सिट खुम्चिनुको दोष विशेष महाधिवेशनलाई
ekantipur.com · Sat Aug 15 05:34:07 GMT 2026

देउवापक्षीय भेलाको राजनीतिक प्रतिवेदन : कांग्रेसको सिट खुम्चिनुको दोष विशेष महाधिवेशनलाई
विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा भनिएको छ- 'कांग्रेसलाई यस्तो निरीह अवस्थामा पुर्याउने काम अवैध रुपले गरिएको विशेष महाधिवेशनका कारण नै हो ।'
Read full story at source (ekantipur.com)