इन्डोनेसियामा शक्तिशाली भूकम्प, उद्धार जारी
barnanmedia.com · Sat Aug 15 05:29:44 GMT 2026

शनिबार बिहान पूर्वी इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पमा अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ।
Read full story at source (barnanmedia.com)