गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण
nepalnews.com · Sat Aug 15 05:40:50 GMT 2026

पाेखरा। प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ।
अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो।
Read full story at source (nepalnews.com)