मेची राजमार्ग निरन्तर अवरुद्ध : राजदुवालीमै अड्किएको पूर्वी पहाडको जीवनरेखा
nepalviews.com · Sat Aug 15 05:43:13 GMT 2026

इलाम । पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा फर्किन नसक्दा इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित सडक सम्पर्क प्रभावित बनेको छ ।
Read full story at source (nepalviews.com)