रास्वपा सरकारको अधोगति, ब्याक गियरमा प्रधानमन्त्री बालेन
bishowkhabar.com · Sat Aug 15 05:44:54 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले सुरुवातमा अपनाएको कडा कूटनीतिक प्रोटोकल क्रमशः खुकुलो बनाउँदै विदेशी राजदूतसँग प्रत्यक्ष भेटवार्ता थालेका छन् ।
करिब साढे चार महिनापछि उनले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेट गरे ।
Read full story at source (bishowkhabar.com)