तामाकोशी नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
barnanmedia.com · Sat Aug 15 05:44:07 GMT 2026

काठमाडौं । माछा मार्ने क्रममा तामाकोशी नदीमा फसेका एकजनाको सकुशल उद्धार गरिएको छ । शुक्रबार तामाकोशी नदीमा माछा मार्ने क्रममा नदीको बहाव बढेपछि दोलखाका २२ वर्षीय युवक नदीमा फसेका थिए ।
उनलाई नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा राति उद्धार गरेको हो ।
Read full story at source (barnanmedia.com)