शाह सरकारकै नीतिको जगमा भट्ट सरकारको पहिलो निर्णय
nepalpress.com · Sat Aug 15 05:49:39 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले हिजो प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै सर्वसाधारण नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने गरी आफ्नो पहिलो निर्णय गरे ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepalpress.com)