जेनजी आन्दोलनको आडमा गगन र विश्वद्वारा पार्टी कब्जा गर्ने षड्यन्त्र
ratopati.com · Sat Aug 15 05:55:21 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘जेनजी’ आन्दोलनको सहारा लिएर अस्वाभाविक र षड्यन्त्रमूलक ढङ्गले पार्टीको नेतृत्व हत्याउने प्रयास गरेको गम्भीर आरोप लगाएको छ।
२०८३ साउन ३० गते काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आयोजित १५औँ महाधिवेशन तयारी समितिको राष्ट्रिय भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनले महामन्त्रीद्वयको कदमलाई अवैधानिक र अराजक ठहर गरेको हो।
Read full story at source (ratopati.com)