अमेरिकी टीपीएस खारेज, नेपाली नागरिकलाई अमेरिका बस्न थप जोखिम
clickmandu.com · Sat Aug 15 05:56:13 GMT 2026

काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अन्त्य गर्ने निर्णय गरेको छ ।
यससँगै टीपीएसको संरक्षणमा अमेरिकामा बस्दै आएका नेपाली नागरिकको कानुनी हैसियतबारे थप अन्योल र जोखिम उत्पन्न भएको छ ।
Read full story at source (clickmandu.com)