नाट्टामा भरतजंग पाण्डेको समूह निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
clickmandu.com · Sat Aug 15 05:57:59 GMT 2026

काठमाडौं । नेपाल एशोसिएसन अफ ट्राभल एन्ड टूर एजेन्ट्स (नाट्टा)मा भरतजंग पाण्डेको समूहले बाजी मारेको छ । शुक्रबार भएको नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै भएको २५औं कार्यसमितिको निर्वाचनबाट पाण्डे निर्वाचित भएका छन् ।
नाट्टाको आगामी २ वर्षे कार्यकालका लागि चुनिएको नयाँ नेतृत्वमा ३ जना सदस्यबाहेक पाण्डेकोसमूह विजयी भएको हो ।
Read full story at source (clickmandu.com)