नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे
onlinekhabar.com · Sat Aug 15 05:51:11 GMT 2026

३० साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौं–दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२ नम्बरको बस र बा.प्र.०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान खसेका हुन् ।
Read full story at source (onlinekhabar.com)