भेरीमा जिपसँगै खसेका दुई जनाको अवस्था अझै अज्ञात
ekantipur.com · Sat Aug 15 06:02:03 GMT 2026

भेरीमा जिपसँगै खसेका दुई जनाको अवस्था अझै अज्ञात
बुधबार बेलुकी जिप भेरीमा खसेको थियो । घटनास्थलदेखि १० किलोमिटर तलसम्म नेपाल प्रहरी, सेना र सशस्त्रको गोताखोर टोलीले खोज्दा पनि उनीहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
Read full story at source (ekantipur.com)