भारतको ८०औँ स्वतन्त्रता दिवस आज, लालकिल्लाबाट मोदीले सम्बोधन गर्दै
canadanepal.com · Sat Aug 15 06:04:48 GMT 2026

काठमाडौं - भारतले आज ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको स्मरणमा भारतले देशभर विशेष कार्यक्रम आयोजना गरेको हो।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भारतको स्वतन्त्रता संग्राममा योगदान पुर्याउने सेनानीहरूको बलिदान स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन्।
Read full story at source (canadanepal.com)