बीएआइसीको आर्कफक्स टी वानको नयाँ भेरियन्ट नेपालमा, आज सार्वजनिक हुँदै
kendrabindu.com · Sat Aug 15 06:09:38 GMT 2026

नेपाली अटोबजारमा बीएआइसीको सब–ब्रान्ड आर्कफक्सको नयाँ भेरियन्ट सार्वजनिक हुँदैछ। नाइमा अटोमोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै आर्कफक्सको प्रिमियम क्रसओभर एसयूभी आर्कफक्स टी वान ‘एलभी ३’ नेपाल भित्र्याइएको हो।
नेपालका लागि आर्कफक्सको आधिकारिक विक्रेता कम्पनी लक्ष्मी मोटरहब ले आज उक्त गाडीलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
Read full story at source (kendrabindu.com)