पहिरोको उच्च जोखिममा रोल्पाका गाउँ
ekantipur.com · Sat Aug 15 06:08:57 GMT 2026

पहिरोको उच्च जोखिममा रोल्पाका गाउँ
पूर्वी रोल्पाका सेरम, घुसबाङ, गाम र उवाका सयौं घर पहिरोको उच्च जोखिममा छन् । लगातारको वर्षाले जमिन चिरिएर पहाडबाट लेदो बग्न थालेपछि बस्ती तत्काल सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था आएको प्रशासनको निष्कर्ष छ ।
Read full story at source (ekantipur.com)