महतको प्रस्तावमा कांग्रेसको रोडम्याप : उत्पादनको नेतृत्व निजी क्षेत्रलाई, राज्य उत्प्रेरक मात्र बन्ने
ratopati.com · Sat Aug 15 06:12:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले बदलिँदो भूराजनीतिक परिवेश, प्रविधिको विकास र जनआकाङ्क्षालाई सम्बोधन गर्न आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँमा आयोजित इतर पक्षको राष्ट्रिय भेलामा नेता डा.प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ नामक प्रस्ताव प्रस्तुत गर्दै प्रजातान्त्रिक समाजवादको मूल लक्ष्यलाई यथावत् राखेर नीतिगत रूपमा समयसापेक्ष र गतिशील हुनुपर्नेमा जोड दिएका हुन् ।
Read full story at source (ratopati.com)