जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)
setopati.com · Sat Aug 15 06:11:42 GMT 2026

खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ।
ग्यास वितरण सुरु हुनुअघि नै बिहानैदेखि सर्वसाधारण सिलिन्डर लिएर लाइनमा बसेका छन्।
Read full story at source (setopati.com)