लक्ष्मी सनराइजद्धारा रु. तीन अर्ब ११ करोड नाफा आर्जन, लाभांश वितरणको क्षमता कति ?
corporatenepal.com · Sat Aug 15 06:11:12 GMT 2026

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गएको आर्थिक वर्ष २०८२–८३ मा तीन अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपियाँ नाफा आर्जन गरेको छ ।
बैंकले शनिबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा २३.२६ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले चार अर्ब ६ करोड २० लाख ४५ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।
Read full story at source (corporatenepal.com)