नयाँ पुस्तालाई निधिको आग्रह– वैचारिक स्पष्टता र समर्पणसहित नेतृत्वका लागि तयार रहनुस्
lokaantar.com

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैचारिक प्रष्टता र समर्पण भावले नेतृत्व लिनका लागि तयार रहन नयाँ पुस्तालाई आग्रह गरेका छन् ।
कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गर्दै नेता निधिले नयाँ पुस्तालाई वैचारिक प्रष्टता र समर्पण भावले तयार रहन आग्रह गरेका हुन् ।
Read full story at source (lokaantar.com)