केन्द्रमा भएको पाँचबुँदे सहमति कार्यान्वयनको गाँठो नफुक्दा कर्णाली प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार रोकियो
ekantipur.com · Sat Aug 15 06:26:03 GMT 2026

केन्द्रमा भएको पाँचबुँदे सहमति कार्यान्वयनको गाँठो नफुक्दा कर्णाली प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार रोकियो
मुख्यमन्त्री मंगलबहादुर शाहीले आगामी ७ गतेभित्र सरकार गठन प्रक्रिया टुंग्याउने बताए पनि त्यसअघि मन्त्रिपरिषद् विस्तार नहुने स्पष्ट पारेका छन्।
Read full story at source (ekantipur.com)