भिरबाट बस र भ्यान खसे, पाँच जना घाइते
barnanmedia.com · Sat Aug 15 06:23:29 GMT 2026

नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् ।
टोखा–छहरे सडकखण्डमा काठमाण्डुबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बाप्र०८–१ ख ००५२ नम्बरको बस र बाप्र ०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान भिरमा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Read full story at source (barnanmedia.com)