रास्वपा १८१ सांसदमध्ये ७० जनामात्रै अनुशासन कक्षा लिन इच्छुक, १११ अनिच्छुक
bishowkhabar.com · Sat Aug 15 06:27:53 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई दुईपटक अभिमुखीकरण तथा प्रशिक्षण दिए पनि केही सांसदको व्यवहारलाई लिएर आलोचना रोकिएको छैन ।
पार्टीले चैतको पहिलो साता र वैशाखको अन्तिम साता सांसदलाई संसदीय भूमिका, अनुशासन र आचरणबारे प्रशिक्षण दिएको थियो ।
Read full story at source (bishowkhabar.com)