एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाझाओमा
nepalviews.com · Sat Aug 15 06:34:55 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ ।
‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो।
Read full story at source (nepalviews.com)