सरकारलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- ग्यास लिन पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आयो
nepalpress.com · Sat Aug 15 06:33:48 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारको आलोचना गरेका छन्।
आज काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री भइरहे पनि ग्यास लिनका लागि समेत परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आएको बताएका छन्।
Read full story at source (nepalpress.com)