इन्भेष्टमेन्ट बैंकद्धारा रु. पौने तीन अर्ब नाफा आर्जन, ब्याज आय घटे पनि फि तथा कमिशन आय वृद्धि
corporatenepal.com · Sat Aug 15 06:31:19 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको आर्थिक वर्ष २०८२–८३ मा दुई अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपियाँ नाफा आर्जन गरेको छ ।
बैंकले शनिबार सार्वजनिक गरेको गत आवको असार मसान्तसम्म अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०८१–८२ को तुलनामा बैंकको नाफा ३६.५८ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले चार अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपियाँ नाफा कमाएको थियो ।
Read full story at source (corporatenepal.com)