बीपीको प्रजातान्त्रिक समाजवाद आधारित आर्थिक नीतिकै पक्षमा देउवा पक्ष
ekantipur.com · Sat Aug 15 06:43:03 GMT 2026

बीपीको प्रजातान्त्रिक समाजवाद आधारित आर्थिक नीतिकै पक्षमा देउवा पक्ष
पूर्व सभापति देउवा पक्षको भेलामा पूर्वअर्थमन्त्री समेत रहेका नेता प्रकाशरण महतले आर्थिक वृद्धि हासिल गर्ने र बढ्दो आर्थिक समृद्धि देशको हरेक वर्ग, समूह र भगौलिक क्षेत्रमा बस्ने नागरिकसम्म पुर्याउने समाजवादी नीति हुनुपर्ने बताएका छन् ।
Read full story at source (ekantipur.com)