काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्टलाई उपाधि
newsofnepal.com · Sat Aug 15 06:41:21 GMT 2026
काठमाडौं, (नेस) ।
आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गल्र्स र भक्तपुर निस्ट सिनियर गल्र्समा च्याम्पियन बने ।
Read full story at source (newsofnepal.com)