इतर समूहको भेलाको मेन्यु- दैनिक ८ हजारलाई खाना, ४ क्विन्टल मटनसहित १२ सय किलो मासु
lokaantar.com

नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला काठमाडौंमा चलिरहेको छ । शुक्रबारदेखि शुरू भएको भेला आइतबारसम्म चल्नेछ । भेलामा देशैभरबाट नेता तथा कार्यकर्ताहरूको उपस्थिति छ।
भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूको खानपानका लागि विशेष प्रबन्ध मिलाइएको छ । ‘ॐ शाही क्याटरिङ एण्ड पार्टी प्यालेस’ले उपलब्ध गराएको जानकारी अनुसार, भेलामा दैनिक बिहान र बेलुका गरी करिब ८ हजार जनाले खाना खाने गरेका छन् ।
Read full story at source (lokaantar.com)