उत्तर–दक्षिण कोरियाली युद्ध अन्त्यका लागि शान्तिवार्ता प्रस्ताव
bishowkhabar.com · Sat Aug 15 06:47:14 GMT 2026

काठमाडौं– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्ध औपचारिक रूपमा अन्त्य गर्न उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेका छन् ।
जापानी औपनिवेशिक शासनबाट मुक्ति दिवसका अवसरमा बोल्दै उनले आपसी धम्की त्यागेर युद्ध अन्त्यका लागि संवाद सुरु गर्न आह्वान गरे ।
Read full story at source (bishowkhabar.com)