नुवाकोटमा बस र माइक्रो ठोक्किदा दुईको मृत्यु, तीनजना घाइते
kendrabindu.com · Sat Aug 15 06:57:55 GMT 2026

नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ८ः२५ बजेको समयमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक किनारमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानसँग ठोक्किएको थियो।
Read full story at source (kendrabindu.com)