बुटवलमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने
lokaantar.com
विद्यालय तहबाटै खेलको विकास गराउने उद्देश्यसहित रूपन्देही जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
संस्थागत विद्यालयमा राम्रो पहिचान बनाएको बुटवलस्थित ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कूलको आयोजनमा आउँदो भदौ १ (सोमबार)देखि प्रतियोगिता हुन लागेको हो ।
Read full story at source (lokaantar.com)