विशेष महाधिवेशनको पक्षमा म थिइनँ, अदालतले न्याय दिन्छ : देउवा
baahrakhari.com · Sat Aug 15 07:01:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन् । शनिबार (साउन ३०) काठमाडौंको चुनदेवीस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग उनले यसबारेमा आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको बताए ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने उनले उल्लेख गरे । अदालतबाट आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे ।
Read full story at source (baahrakhari.com)