नुवाकोटमा बस र माइक्रो भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
nepalnews.com · Sat Aug 15 07:09:57 GMT 2026

काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ८ः२५ बजे बा प्र ०८–१ ख ००५२ नम्बरको बस आफैं गुडेर सडक छेउमा रोकिराखिएको बा प्र ३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानमा ठोक्किएको थियो ।
Read full story at source (nepalnews.com)