कल्पेको स्विट्जरल्यान्ड, देखेको स्विट्जरल्यान्ड
annapurnapost.com · Sat Aug 15 07:03:21 GMT 2026

पछिल्लो शताब्दीमा स्विट्जरल्यान्डको अवस्था एकाएक फेरियो। खाडीमा झैं त्यहाँको वास्तविक रूपान्तरण प्राकृतिक स्रोत भेटिएर भएको होइन। त्यो परिवर्तन खास शिक्षा, सीप, अनुशासित कार्यसंस्कृतिबाट भएको हो।
स्विट्जरल्यान्ड बन्ने सपना देख्ने गरेका नेपालीको मनमा उस्तै पहाड, नदीनाला र भूअवस्थितिको सामीप्यता बढ्ता देखिन्छ। तर, स्विट्जरल्यान्ड बन्ने रहस्य उसको शिक्षा र सीपमा भेटिन्छ। सन् १९९५ मा रिलिज भएको शाहरूख खान र काजोल अभिनीत बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ (डीडीएलजे) ले उतिबेला हामीलाई धेरै हदसम्म स्विट्जरल्यान्डको सपना देख्न सिकायो।
Read full story at source (annapurnapost.com)