गगन–विश्वप्रकाशद्वारा जेनजी आन्दोलनको आडमा कांग्रेस कब्जा
barnanmedia.com · Sat Aug 15 07:04:27 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि जेनजी आन्दोलनको आडमा पार्टी नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाएको छ ।
साउन ३० गते काठमाडौंमा आयोजित १५औं महाधिवेशन तयारी समितिको राष्ट्रिय भेलामा संयोजक विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महामन्त्रीद्वयका पछिल्ला कदमलाई अवैधानिक र अराजक भनिएको छ ।
Read full story at source (barnanmedia.com)