आयल निगमले काठमाडौंमा यसरी बेचिरहेको छ ग्याँस (तस्वीरहरू)
onlinekhabar.com · Sat Aug 15 07:01:50 GMT 2026

३० साउन, काठमाडौं । नेपाल आयल निगमले बज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्याँस बिक्री गरिरहेको छ ।
पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्याँसको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्याँस उद्योगीमार्फत ग्याँस बिक्री वितरण गरिएको हो ।
Read full story at source (onlinekhabar.com)