दोलखाको खरीढुंगा : प्रकृतिको काखमा रमाउन सकिने आकर्षक हिल स्टेसन
kalakarmi.com · Sat Aug 15 07:08:12 GMT 2026

दोलखा- दोलखा जिल्लाको भीमेश्वर नगरपालिकास्थित खरीढुंगा चरिकोट नजिकैको रमणीय पहाडी तथा पर्यटकीय गन्तव्य हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा शान्त वातावरणमा परिवार तथा साथीभाइसँग घुमफिर र मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
Read full story at source (kalakarmi.com)