होमुर्जमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना, इरानले खसालेको आशंका
bishowkhabar.com · Tue Jun 09 07:42:55 GMT 2026

काठमाडौं– हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको अपाचे लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि त्यसमा रहेका दुई पाइलट सुरक्षित रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
मध्यपूर्वमा बढ्दो तनावबीच भएको यो दुर्घटनाको कारण भने अझै स्पष्ट भएको छैन ।
Read full story at source (bishowkhabar.com)