क्याथफोर्ड कलेजमा ‘बिजबज २०२६’ सम्पन्न, शंकरदेव बन्याे प्रथम
kendrabindu.com · Sat Aug 15 07:25:11 GMT 2026

काठमाडौं । क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा आयोजित अन्तर–कलेज व्यवसायिक प्रतियोगिता ‘बिजबज २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी विभिन्न ८ वटा कलेजहरूलाई पछि पार्दै शंकरदेव कलेज ६५० अङ्क प्राप्त गरी प्रथम भएको छ । प्रथम भएसँगै शंकरदेवले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल हात पारेको छ।
Read full story at source (kendrabindu.com)