काठमाडौँमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो : भूपू सैनिकका परिवारलाई ८.२ करोड सहयोग वितरण
ratopati.com · Sat Aug 15 07:38:02 GMT 2026

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार भारतको ८०औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाइएको छ।
‘वन्दे मातरम’ को गायनबाट सुरु भएको उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रिय ध्वजारोहण गरेपछि दुवै देशका राष्ट्रिय गान गाइएको थियो। त्यसपछि ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा दिएको सम्बोधनको प्रसारण गरिएको थियो।
Read full story at source (ratopati.com)