ग्यास किन्न परिचयपत्र अनिवार्य भएपछि ज्ञानेन्द्र शाहीको प्रश्न, ‘ग्यास लिन लागेको कि नाका पार गर्न ?’
clickmandu.com · Sat Aug 15 07:38:18 GMT 2026

काठमाडौं । खाना पकाउने ग्यास खरिदका लागि समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको व्यवस्थापनमाथि प्रश्न उठाएका छन्।
नेपाल आयल निगमले काठमाडौंका विभिन्न पाँच स्थानबाट खाना पकाउने ग्यास वितरण गरिरहेको अवस्थामा उपभोक्ताले ग्यास लिन जाँदा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरेको छ।
Read full story at source (clickmandu.com)