तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
barnanmedia.com · Sat Aug 15 07:27:38 GMT 2026

कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब रु दुई करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन ।
निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले शवदाह गृहको औपचारिक जिम्मेवारी बुझिसकेको छैन । सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को भोल्टेजमा समस्या देखिएपछि नगरपालिका तत्काल शवदाह गृह बुझ्ने पक्षमा नरहेको हो ।
Read full story at source (barnanmedia.com)