कांग्रेस क्रियाशील सदस्यतालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने नेता लेखकको प्रस्ताव
ekantipur.com · Sat Aug 15 07:40:57 GMT 2026

कांग्रेस क्रियाशील सदस्यतालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने नेता लेखकको प्रस्ताव
देउवापक्षीय भेलामा नेता रमेश लेखकले सबै तहमा सदस्यता वितरण तथा नवीकरण लगायतका सम्पूर्ण कार्यलाई कम्प्युटर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
Read full story at source (ekantipur.com)