काठमाडौंको बबरमहलमा ग्यास लिनेको लाइन [तस्वीरहरू]
lokaantar.com

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरमा ग्यास खरिदबिक्री भइरहेको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी
Read full story at source (lokaantar.com)