बाँदरले आतंकित बनाएपछि काठमाडौँवासीले गुहारे महानगर
clickmandu.com · Sat Aug 15 07:49:49 GMT 2026

काठमाडौं । बाँदरबाट आतंकित हुनु परेको भन्दै काठमाडौँ स्वयम्भू क्षेत्रका स्थानीयले महानगरगरपालिका गुहारेका छन्।
शनिबार काठमाडौँ महानगरपालिकाकी कार्यवहाक मेयर सुनिता डंगोलसँग भेट गर्दै स्थानीयहरूले बाँदरले आतंकित पारेको र त्यसको व्यवस्थापन गरिदिन माग गरेका थिए।
Read full story at source (clickmandu.com)