सल्यानका पालिका अस्पताल निर्माणमा ढिलाइ, घरनजिकै उपचार पाउने सपना अधुरै
ekantipur.com · Sat Aug 15 08:03:14 GMT 2026

सल्यानका पालिका अस्पताल निर्माणमा ढिलाइ, घरनजिकै उपचार पाउने सपना अधुरै
तीन निर्माण वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म कपुरकोट गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा २०७६/७७ मा ठेक्का लागेको काम पूरा भएको छैन् ।
Read full story at source (ekantipur.com)