नाटाको अध्यक्षमा भरतजंग पाण्डे विजयी
nepalpress.com · Sat Aug 15 08:01:33 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटाको) निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
Read full story at source (nepalpress.com)